nmb bank

गृहपृष्ठ Tag: संसदीय समिति

कार्यसूचीमै प्रवेश भएन संसदीय समितिको बैठक
कार्यसूचीमै प्रवेश भएन संसदीय समितिको बैठक

कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम थियो । सबै संशोधनकर्ता सदस्यलाई आगामी एउटै बैठकमा बोलाएर सम्पूर्णको भावना सुन्नुपर्छ भन्नेमा...

संसदीय समितिका सभापतिको निर्वाचन आज
संसदीय समितिका सभापतिको निर्वाचन आज

प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिले आज सभापति पाउने भएको छ । संसद् सचिवालयका अनुसार दसमध्ये ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी परेको छ । एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका...

तीन संसदीय समितिको बैठक बस्दै
तीन संसदीय समितिको बैठक बस्दै

आज (सोमबार) तीन वटा संसदीय समितिको बैठक बस्दैछ । विधायन व्यवस्थापन समितिको बैठक ३ बजे बस्दैछ भने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक मध्यान्ह १२ बजे सिंहदरबारमा बस्दैछ । त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक सिंहदरबारमा दिउँसो १...

जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई संसदीय समितिको निर्देशन
जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई संसदीय समितिको निर्देशन

जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले आवधिक निर्वाचन स्वतन्त्र, स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गराउन निर्वाचन आयोगसँग परामर्श गरी जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने प्रस्ताव...

आज एकै समयमा १० संसदीय समितिका बैठक बस्दै
आज एकै समयमा १० संसदीय समितिका बैठक बस्दै

प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बिहान बस्दैछन् । सबै समितिका बैठक बिहान नौ बजे बोलाइएको छ । प्रतिनिधिसभा गठन भएको छ महिनासम्म पनि मिनी संसद भनिने संसदीय समितिहरू क्रियाशील थिएनन् । सभामुख देवराज घिमिरेले कानून निर्माण...

तीनवटा संसदीय समितिको सभापति एमालेले पाउने सहमति भंग
तीनवटा संसदीय समितिको सभापति एमालेले पाउने सहमति भंग

प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई तीन वटा संसदीय सहमतिको सभापति दिने सहमति भंग भएको सत्तारुढ नेताहरुले बताएका छन् । ११ वैशाखमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच संसदीय सहमतिको नेतृत्व भागवण्डामा सहमति जुटेको थियो । प्रतिनिधिसभाको १०...

सत्तापक्ष र विपक्षीबीच संसदीय समितिको भागबन्डा मिल्यो, ३ समितिको नेतृत्वमा एमाले
सत्तापक्ष र विपक्षीबीच संसदीय समितिको भागबन्डा मिल्यो, ३ समितिको नेतृत्वमा एमाले

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संसदीय समितिहरूको भागबन्डामा सहमति जुटेको छ । सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको बैठकमा समितिको भागबन्डा भएको हो ।...

संसदीय समितिको मिल्यो भागबण्डा, एमालेले पायो ३ समितिको सभापति
संसदीय समितिको मिल्यो भागबण्डा, एमालेले पायो ३ समितिको सभापति

 प्रमुख तीन दलबीच संसदीय समितिको भागबण्डाको विषयमा सहमति जुटेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले संसदीय समितिको भागबण्डामा सहमति जुटाएका हुन् । सहमतिअनुसार एमालेले एमालेले तीनवटा समितिको सभापति लिने भएको...

चार संसदीय समितिको नेतृत्वमा एमाले दाबी
चार संसदीय समितिको नेतृत्वमा एमाले दाबी

संसद्को पहिलो अधिवेशन अन्त्यतिर आइपुगेका बेला ‘मिनी संसद्’ का रूपमा लिइने समिति गठनका लागि राजनीतिक दलहरूले छलफल अघि बढाएका छन्  । प्रतिनिधिसभाका १० समितिमध्ये सार्वजनिक लेखा समितिबाहेकको नेतृत्व आपसमा भागबन्डा गर्ने सत्ता गठबन्धनको तयारी छ भने एमाले संसद्मा रहेको हैसियतअनुसार...