गृहपृष्ठ Tag: संसदीय विशेष समिति

संसदीय विशेष समितिको समयावधि ७ दिन थप
संसदीय विशेष समितिको समयावधि ७ दिन थप

संसदीय छानविन विशेष समितिको समयअवधि सात दिन थप गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले समितिको समयावधि सात दिन थप्ने निर्णय सर्वसम्मतले स्वीकृत गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम समितिको...