गृहपृष्ठ Tag: संसद
संसद
सत्तापक्ष र प्रतिपक्षबीच संवादहीनताको अन्त्य, महत्वपूर्ण कार्यसूचीले निकास पाउने अपेक्षा
सदनको अभिभावक सभामुख र सरकारको नेतृत्व प्रधानमन्त्री चयनदेखि संसद् सञ्चालन नियमावली निर्माण, संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेसजस्ता विषय संसदीय अभ्यासका हिसाबले निकै महत्वपूर्ण रहेको राजनीतिक दलका नेताहरूले प्रतिक्रिया दिएका हुन् ।
मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका...
संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ...
संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले...
प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल निर्वाचनपछि पनि कायम रहने गरी कानुन संशोधन गर्न ल्याइएको विधेयकको प्रावधान खारेज गर्न सत्तारूढ दल कांग्रेसले नै संशोधन दर्ता गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री गोविन्दप्रसाद शर्मालाई आइतबार कार्यकाल लम्ब्याउने प्रावधान फिर्ता लिन निर्देशन दिएपछि सत्तारूढ...
सभामुख अग्निप्रसाद सापकोटाले संसदमा लगातार १० पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरूबारे संसदमा जानकारी गराएका छन् । सभामुख सापकाेटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदहरूबारे जानकारी गराएका हुन्...
संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा तथ्यांक विधेयक दफावार छलफलका लागि सदनमा प्रस्तुत हुनेछ भने आजै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ । शपथ...
प्रतिनिधि सभाको बैठक आज बिहीबार पनि बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको छ । बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री...
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विधेयकहरु छलफल र पारितका लागि पेश गरिँदैछ । बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९...
प्रमुख प्रतिपक्षी नेकपा एमालेले जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव दर्ता गराएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले तत्काल जीटुजी विधिबाट रासायनिक मलको खरिद गरी किसानलाई आवश्यक मलको व्यवस्था गर्न छलफल...