गृहपृष्ठ Tag: संरक्षण
पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण

प्रदेश प्रमुखको यहाँ सम्पन्न बैठकले पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण गराएको छ । सौराहामा बिहीबार सम्पन्न बैठकले सिमान्तकृत, पिछडिएका, लोपोन्मुख समुदायको पहिचान, संरक्षण, सम्वर्धन र विकासलगायत काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको हो । बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयले...