nmb bank

गृहपृष्ठ Tag: संघीय संसद्

संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दै

संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दै

आज पनि संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको बैठक बिहान साढे १० बजे तथा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्न लागेको हो ।

संसद्को चालु अधिवेशन अन्त्य
संसद्को चालु अधिवेशन अन्त्य

संघीय संसद्को चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए । कावा राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन...

बजेट २०७९/८० : १७ खर्ब ९३ अर्ब ८३ करोड, पछिल्ला छ वर्षको बजेट फिगरसहित 
बजेट २०७९/८० : १७ खर्ब ९३ अर्ब ८३ करोड, पछिल्ला छ वर्षको बजेट फिगरसहित 

सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँकाे बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा ठुलो हुने गरी प्रस्तुत गरेका हुन् । अर्थमन्त्री शर्माका अनुसार...

भोलिदेखि संसद्को ११औं अधिवेशन सुरु हुने, यस्तो छ सम्भावित कार्यसूची
भोलिदेखि संसद्को ११औं अधिवेशन सुरु हुने, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्को ११औँँ अधिवेशन मंगलबारदेखि सुरु हुँदै छ । १५ जेठमा आर्थिक वर्ष २०७९/८० को आयव्यय (बजेट) प्रतिनिधिसभामा पेस गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले मंगलबार ११औँ अधिवेशन आह्वान गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्का प्रतिनिधिसभा र...