गृहपृष्ठ Tag: # संघई पहिलो चरणबाटै बाहिरिए
महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने, संघई पहिलो चरणबाटै बाहिरिए

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो ।