गृहपृष्ठ Tag: #श्री राष्ट्रिय प्रावि ##तीन कोठा
‘कक्षा छ, कोठा तीन : थपिँदै दुःखका दिन’

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन् ।