गृहपृष्ठ Tag: #श्रीलङ्कामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
श्रीलङ्कामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते

श्रीलङ्काको मध्य प्रान्तको ह्याटन–क्यान्डी मुख्य सडकमा रहेको मल्लवामा शनिबार एउटा यात्रुबाहक बस खाल्डोमा खस्दा तीन जनाको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाको समयमा बसमा २५ यात्रु सवार थिए र सबै यात्रु घाइते भएको...