गृहपृष्ठ Tag: श्रीलंका_srilanka

श्रीलंकामा संकटकाल घोषणा

श्रीलंकामा संकटकाल घोषणा

देश आर्थिक संकटमा फसेसँगै श्रीलंकाकाे राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ ।

श्रीलंकामा अन्तरिम सरकार गठन गर्न विपक्षी पार्टी सहमत
श्रीलंकामा अन्तरिम सरकार गठन गर्न विपक्षी पार्टी सहमत

श्रीलंकाका प्रमुख विपक्षी दलहरू आइतबार राष्ट्रपति गोटाबाया राजापाक्षेको अपेक्षित राजीनामापछि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन् । विपक्षी दलहरूले राजापाक्षेको राजीनामापछि वर्तमान अभूतपूर्व आर्थिक संकटबाट देशलाई अगाडि बढाउने उपाय खोज्न वार्ता गरेका थिए । ‘हामी अन्तरिम समयका लागि...

श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त हुँदै
श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त हुँदै

श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्रीको नाम तय गरेका छन् । पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा एकता सरकारको नेतृत्व गर्न अग्रपंक्तिमा रहेकाे बताइएकाे छ । उनलाई आजै...

श्रीलंकाका प्रधानमन्त्रीद्वारा राजीनामा
श्रीलंकाका प्रधानमन्त्रीद्वारा राजीनामा

राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्का लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ । राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक संकट समाधानका...

श्रीलंकामा डिजेल अभाव
श्रीलंकामा डिजेल अभाव

दक्षिण एसियाली मुलुक श्रीलंकामा विदेशी मुद्रा संकट बढ्दै गएकाले डिजेलको अभाव भएको ऊर्जामन्त्री कञ्चना विजेसेकेराले बिहीबार बताएका छन् । देशलाई दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने पनि मन्त्रीले संसदमा जानकारी दिएका छन् । तर सरकारी स्वामित्वको सिलोन पेट्रोलियम...