गृहपृष्ठ Tag: श्रम स्वीकृति

श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि

श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या साउन महिनामा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ ।

दश महिनामा ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति 
दश महिनामा ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति 

चालु आर्थिक वर्षको पहिलो दश महिनामा वैदेशिक रोजगारमा जान ५ लाख ५ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन् ।  २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।  विभागका अनुसार गएको वैशाख...

भोलिदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति
भोलिदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।  वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ ।  कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः...

व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट
व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट

वैदेशिक रोजगार कार्यालय काठमाडौँले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । कार्यालयका प्रमुख रमेश अर्यालले आँउदो जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिए । कार्यालयले गत...

यी देशमा व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जाँदा स्वघोषणा अनिवार्य
यी देशमा व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जाँदा स्वघोषणा अनिवार्य

व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्य भर्नुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति...