गृहपृष्ठ Tag: श्रम

श्रमिकलाई सम्मानपूर्वक बाँच्ने वातावरण बनाइने

श्रमिकलाई सम्मानपूर्वक बाँच्ने वातावरण बनाइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकलाई सम्मानपुर्वक बाँच्ने वातावरण बनाउने प्रयत्नमा सरकार लागि परेको बताएका छन् ।