गृहपृष्ठ Tag: शोधनान्तर स्थिति
अर्थतन्त्र
विदेशी मुद्राको सञ्चिति बढ्यो, शोधनान्तर स्थितिमा सुधार

विदेशमा रोजगारीमा गएका नेपालीले पठाएको विप्रेषण तथा आयातमा गरिएको कडाइका कारण शोधन्तर स्थितिमा सुधार आएको छ । देशबाट बाहिरिनेभन्दा भित्रिने रकममा वृद्धि भएसँगै सरकारले राहतको श्वास फेर्न पाएको छ ।