गृहपृष्ठ Tag: #शेर्पा पक्राउ

आफनै श्रीमतीको हत्या गर्ने शेर्पा पक्राउ

आफनै श्रीमतीको हत्या गर्ने शेर्पा पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । आफनै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा ५५ वर्षीय निङमा शेर्पा पक्राउ परेका हुन ।टोखा नगरपालिका– ८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका शेर्पालाई शनिबार राति पक्राउ गरिएको हो ।