गृहपृष्ठ Tag: शिविर

स्तन तथा पाठेघर मुखको क्यान्सर शिविर
स्तन तथा पाठेघर मुखको क्यान्सर शिविर

पोखरा महानगरपालिका-११ रानीपौवामा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । मार्गदर्शन महिला समूहद्वारा आयोजित सो शिविर गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाको आर्थिक सहयोग गरेका थिए । उनले प्रदेशसभा सदस्य...