गृहपृष्ठ Tag: #शिक्षण संस्था##शैक्षिक जनशक्ति उत्पादन ###बेरोजगार
कर्णाली ब्यथा
कर्णालीमा शिक्षा : खस्किँदो परिणाम

विद्यालयदेखि विश्वविद्यालयसम्मका शिक्षण संस्थाले उत्पादन गरेको जनशक्ति प्रतिस्पर्धाको बजारमा खासै सक्षम नदेखिएको गत माघमा सार्वजनिक भएको प्रावि तहको शिक्षक सेवा आयोगको नतिजाले देखाएको छ ।