गृहपृष्ठ Tag: #शहीद स्मारक ए डिभिजन लिगः

शहीद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।