गृहपृष्ठ Tag: #शहरी विकासमन्त्री गुरूङ
शहरी विकासमन्त्री गुरूङद्वारा मन्त्री निवास भवन निर्माण यथासक्य पूरा गर्न निर्देशन

ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवनको काम यथासक्य पूरा गर्न शहरी विकासमन्त्री सीता गुरूङले निर्देशन दिएकी छन् । आज आयोजनास्थलमा पुगेर निरीक्षण र भवन निर्माणको प्रगतिबारे जानकारी लिएपछि मन्त्री गुरूङले निर्माण व्यवसायीलाई सम्झौताबमोजिम बाँकी काम यथासक्य पूरा गर्न निर्देशन दिएकी हुन् ।