गृहपृष्ठ Tag: शव संकलन

तारा एयर दुर्घटना : थप १० जनाको शव कोवाङ ल्याइयो
तारा एयर दुर्घटना : थप १० जनाको शव कोवाङ ल्याइयो

मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ । मानापाथी हिमालको फेदीमा संकलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो । मुस्ताङका डीएसपी रामकुमार दानीले भिरमा अड्किएको...