गृहपृष्ठ Tag: शव भेटियो

काठमाडौंको धोबीखोलामा एक पुरुषको शव भेटियो
काठमाडौंको धोबीखोलामा एक पुरुषको शव भेटियो

काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ । सुकेधाराबाट कपन जाने बाटोनजिक खोला किनारमा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंले जनाएको छ । काठमाडौं प्रहरीका प्रवक्ता दिनेशराज मैनालीका अनुसार खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।...