गृहपृष्ठ Tag: शंकास्पद वस्तु

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भेटिएन, उडान पुन: सुरु
त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भेटिएन, उडान पुन: सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शंकास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ । बम निष्किय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनः सुरु भएको विमालस्थलले जनाएको छ । बम राखेको...