गृहपृष्ठ Tag: व्यवसाय
कृषि
चार करोड लगानीमा पशुपालन
![चार करोड लगानीमा पशुपालन चार करोड लगानीमा पशुपालन](https://www.newskarobar.com/wp-content/uploads/2023/02/baki-4r-4-2079-09-3-2-768x512.jpg)
जसमध्ये एक सय दुहुना भैँसी, ५० वटा राँगा तथा पाडापाडी छन् साथै २० वटा दुहुना गाई र १५ वटा बाच्छाबाच्छी छन् ।
![अचार बिक्रीबाट आत्मनिर्भर बन्दै बुद्धभूमिका महिला अचार बिक्रीबाट आत्मनिर्भर बन्दै बुद्धभूमिका महिला](https://www.newskarobar.com/wp-content/uploads/2023/02/achar-uddhog-1-300x145.jpg)
कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक रु ५० हजारको कारोबार गर्दै आएका छन् । अधिकतम वार्षिक रु...
![भैँसीपालनबाट सात लाख कमाउँदै डाँगी भैँसीपालनबाट सात लाख कमाउँदै डाँगी](https://www.newskarobar.com/wp-content/uploads/2023/01/IMG20230127165413-1-1-300x169.jpg)
दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४५ वर्षीय वकी डाँगीको दिनचर्या बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ । छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएकी डाँगी सधैँ भैँसी स्याहारदेखि दूध बिक्रीवितरणको...
![आर्यन कलेजका विद्यार्थी नेपाल इको प्यानलमा आर्यन कलेजका विद्यार्थी नेपाल इको प्यानलमा](https://www.newskarobar.com/wp-content/uploads/2023/01/326938563_1871119063286613_2912065793865663413_n-300x182.jpg)
आर्यन स्कुल अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा अध्यनरत सिभिल इन्जिनियरिङका विद्यार्थीले नेपाल इको प्यानलको अवलोकन भ्रमण गरेका छन् । विद्यार्थीले भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलमा रहेको इको प्यानल उत्पादन कारखानाको अवलोकन गरेको हुन्। विद्यार्थीले इको प्यानल उत्पादनको क्रममा हुने...
![अपाङ्गताले रोकेन शङ्करको व्यवसाय अपाङ्गताले रोकेन शङ्करको व्यवसाय](https://www.newskarobar.com/wp-content/uploads/2023/01/masu-c-300x128.jpg)
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गोठगाउँका शङ्कर आचार्य १३ वर्षअघि जङ्गलमा दाउरा लिन जाँदा भारीसँगै लडेर शारीरिकरुपमा अशक्त भएका थिए । त्यो पीडालाई भुलेर उनले आचार्य फ्रेस हाउस सञ्चालनमा ल्याए । यो व्यवसायबाट मासिकरूपमा सम्पूर्ण खर्च कटाएर रु ३० हजारसम्म आम्दानी...
![जहाज थपेर व्यवसाय विस्तार गर्दै हवाई सेवा प्रदायक कम्पनी जहाज थपेर व्यवसाय विस्तार गर्दै हवाई सेवा प्रदायक कम्पनी](https://www.newskarobar.com/wp-content/uploads/2022/07/BuddhaAirATR72-1645686709.jpg)
निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले जहाज थपेर व्यवसाय विस्तारमा जुटेको छ । बुद्ध एयरले थप एटीआर-७२ (७२ सिटे) जहाज भित्र्याएर आक्रामकरुपमा बजार विस्तारमा लागेको हो । बुद्ध एयरले हालै थप एक थान एटीआर ७२ जहाज भित्र्याएको...