गृहपृष्ठ Tag: वैदेशिक रोजगारी

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण आवश्यक छ : पौरखी नेपाल
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण आवश्यक छ : पौरखी नेपाल

पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ । उक्त संस्थाद्वारा आज आयोजित ‘वैदेशिक रोजगारमा जाने श्रमिक र प्रवासी महिला श्रमिकको स्वास्थ्य तथा एचआइभीबाट प्रभावितका सन्र्दभमा नेपालको विद्यमान कानुन,  नीति, कार्यक्रम...

वैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाईल ल्याउन पाउने, भन्सार नलाग्ने
वैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाईल ल्याउन पाउने, भन्सार नलाग्ने

 आजदेखि विदेशबाट फर्केका नेपालीले २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् । दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट लागु गरे पछि दुईवटासम्म मोबाईल नेपाल ल्याउन पाउने भएका हुन ।  ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई...

वैदेशिक क्षेत्रका श्रमिक आजदेखि सामाजिक सुरक्षामा समेटिँदै
वैदेशिक क्षेत्रका श्रमिक आजदेखि सामाजिक सुरक्षामा समेटिँदै

वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ । वैदेशिक रोजगारीमा...

राज्यकोषमा हस्तान्तरण गरिएकाे ८२ लाख डलर यी कार्यमा खर्च गरिने
राज्यकोषमा हस्तान्तरण गरिएकाे ८२ लाख डलर यी कार्यमा खर्च गरिने

श्रीलङ्काको वैदेशिक रोजगार विभागले ८२ लाख अमेरिकी डलर राज्यकोषमा योगदान गरेको छ । सन् २०२२ मा विभागले आर्जन गरेको उक्त रकम राज्यकोषमा दाखिला गरिएको हो । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले वैदेशिक रोजगार ब्यूरोले गत वर्ष कमाएको रु...

श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि
श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउन महिनामा ४४ हजार ५४० जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम...

वैदेशिक रोजगारीमा कुन वर्ष कति जनाले ज्यान गुमाए ?
वैदेशिक रोजगारीमा कुन वर्ष कति जनाले ज्यान गुमाए ?

रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका नेपालीको मृत्यु हुने संख्या बढ्दो छ । वैदेशिक रोजगार वोर्डक अनुसार पछिल्लो चौध वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा १० हजार ९ सय ३२ जनाको मृत्यु भएको छ । उक्त अवधिमा सबैभन्दा बढीको मृत्यु गत आर्थिक वर्ष...

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउँछु : मन्त्री कुँवर
वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउँछु : मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने बताएका छन्। निगरानी दैनिक मिडिया प्रालिको आइतबार सम्पन्न 'प्रथम वार्षिकोत्सव एवं वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु’ विषयक अन्तक्रिया कार्यक्रममा उनले वैदेशिक रोजगारीका क्षेत्रमा...

वैदेशिक रोजगारीमा ठगिएकालाई २ करोड ४ लाख क्षतिपूर्ति
वैदेशिक रोजगारीमा ठगिएकालाई २ करोड ४ लाख क्षतिपूर्ति

सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँद्वारा वैदेशिक रोजगारीमा क्रममा ठगिएकालाई दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई (सामी)ले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो...