गृहपृष्ठ Tag: विश्व लगानीकर्ता सप्ताह
विश्व लगानीकर्ता सप्ताहमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम आयोजना

तालिममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा विज्ञ प्रशिक्षकको रुपमा धितोपत्र बोर्डका कानुनी विभागका एक्टिङ डाइरेक्टर राजाराम दुवालले प्रदान गरेका थिए ।