nmb bank

गृहपृष्ठ Tag: विश्व बैंक

नेपाललाई १० करोड डलर ऋण सहयोग गर्ने विश्व बैंकको निर्णय
नेपाललाई १० करोड डलर ऋण सहयोग गर्ने विश्व बैंकको निर्णय

विश्व बैंकले स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाललाई १२ अर्ब ९१ करोड ६३ लाख रूपैयाँ ऋण सहायता दिने भएको छ । हालै बसेको विश्व बैंकको कार्यकारी सञ्चालक समितिको बैठकले नेपालको स्वास्थ्य गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने...

दिइएको सहयोग समयमा खर्च हुन नसकेकाेप्रति विश्व बैंक र एडीबीकाे असन्तुष्टि
दिइएको सहयोग समयमा खर्च हुन नसकेकाेप्रति विश्व बैंक र एडीबीकाे असन्तुष्टि

नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेका छन् । विश्व बैंकको टोलीले मंगलबार र एडीबीको टोलीले बुधबार बिहान अर्थमन्त्री महतसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ...

विश्व बैंकद्वारा नेपालका लागि १५ अर्ब ८४ करोड रुपैयाँ अनुदान स्वीकृत
विश्व बैंकद्वारा नेपालका लागि १५ अर्ब ८४ करोड रुपैयाँ अनुदान स्वीकृत

विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको लागि नेपाललाई विश्व बैंकले करिब १६ अर्ब रुपैयाँ दिने भएको छ । नेपालको शिक्षा क्षेत्रमा सहायतास्वरुप १५ अर्ब ८४ करोड रकम सहयोग गर्ने भएको हो । गत शुक्रबार बसेको विश्व बैंकको कार्यकारी निर्देशकको बोर्डले शिक्षा क्षेत्रमा...

नेपाल र विश्व बैंकबीच ५३ अर्बको ऋण सम्झौता
नेपाल र विश्व बैंकबीच ५३ अर्बको ऋण सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच डिजिटल पूर्वाधार बिस्तारका लागि ४१ करोड ५० लाख अमेरिकी डलर (करिब ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइतबार अर्थ मन्त्रालयमा विश्व बैंक र अर्थ मन्त्रालयबीच डिजिटल...

विश्व बैंक र नेपालबीच १२ अर्ब ७५ करोड सहुलितपूर्ण ऋणसम्बन्धी सम्झाैता
विश्व बैंक र नेपालबीच १२ अर्ब ७५ करोड सहुलितपूर्ण ऋणसम्बन्धी सम्झाैता

विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड)का लागि करिब १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।...

विश्व बैंकले दियो नेपाललाई १० अर्ब ऋण
विश्व बैंकले दियो नेपाललाई १० अर्ब ऋण

विश्व बैंकले खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर (करिब १० अर्ब नेपाली रूपैयाँ) बराबर ऋण सहयोग गरेको छ । खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र...

अर्थमन्त्री शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशकको शिष्टाचार भेट
अर्थमन्त्री शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशकको शिष्टाचार भेट

अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रहिआएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरे । ‘नेपालको विकास प्रयासमा...

नेपाललाई विश्व बैंककाे १८ अर्ब ऋण सहयोग
नेपाललाई विश्व बैंककाे १८ अर्ब ऋण सहयोग

विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढीकरणका लागि १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब ३६ करोड रूपैयाँ)को  बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण शीर्षकको सो ऋण सहयोग वित्तीय समाधानको विविधीकरण गर्न र...

रुसी आक्रमणका कारण युक्रेनमा ६० अर्बको भौतिक क्षति : विश्व बैंक
रुसी आक्रमणका कारण युक्रेनमा ६० अर्बको भौतिक क्षति : विश्व बैंक

युक्रेनले रुसी हमलाबाट ठुलो मात्रामा भौतिक र मानवीय क्षति व्यहोरेको छ । युक्रेनमा रुसी आक्रमणका कारण ६० अर्ब डलर बराबरको भौतिक क्षति भएको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मलपासले एक सम्मेलनका क्रममा युक्रेनमा  ६० अर्ब डलर...