गृहपृष्ठ Tag: #विश्व पौडेल
जनताका समस्यालाई ‘स्टन्ट’ बनाउनेलाई हराएर सबक सिकाऔँ–विश्व पौडेल

नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.विश्व पौडेलले चितवनका जनताका समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेलाई उपनिर्वाचनमा हराएर सबक सिकाउनु पर्ने बताएका छन्