गृहपृष्ठ Tag: विश्वकप लिग-२

आइसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा हुने सिरिज र क्यानडामा हुने दुई एकदिवसीय अभ्यास सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । टाेलीमा निर्वतमान कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर...

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ । आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपाल २०६ रन मात्र बनाउन सक्यो ।यस...

अमेरिकामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु श्रृंखला अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । करण केसीको ५ विकेट तथा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको शतकीय साझेदारीमा नेपालले विश्वकप लिग २ क्रिकेटमा ओमानविरुद्ध सानदार...