गृहपृष्ठ Tag: विश्वकप क्रिकेट

विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज पपुवा न्युगिनीविरूद्ध खेल्दै

विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज पपुवा न्युगिनीविरूद्ध खेल्दै

सन्दीपको अनुपस्थितिमा नेपाली बलिङ आक्रमणको नेतृत्व सोमपाल कामी, करण केसी र ललित राजवंशीले गर्नेछन् । ब्याटिङमा नेपाली कप्तान रोहित पौडेलको प्रदर्शन केन्द्रमा रहनेछ ।