गृहपृष्ठ Tag: विश्वकप

मोरक्कोसँग बेल्जियम पराजित

मोरक्कोसँग बेल्जियम पराजित

इन्जुरी समयमा अगाडि बढेर आक्रामक बनेको बेल्जियमको रक्षापंक्ति खुकुलो भएको थियो । बेल्जियमको सोही कमजोरीको फाइदा उठाउँदै मोरक्कोले काउन्टर अट्याकमा दोस्रो गोल गर्‍यो ।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोलीको घोषणा
मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोलीको घोषणा

स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । चोटबाट ग्रसित मेस्सीसगै टोलीमा फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएका छन् । यसैगरि युवा खेलाडी जुलियन अल्भारेजले कतार भ्रमण गर्नेछन्...

विश्वकपको उद्घाटनदेखि फाइनलसम्म (तालिकासहित)
विश्वकपको उद्घाटनदेखि फाइनलसम्म (तालिकासहित)

फिफा विश्वकप कतार २०२२ को उद्घाटन समारोह नोभेम्बर २० तारिखको साँझ ५ बजे अल बायत स्टेडियममा हुने भएको छ । सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) मा मार्केटिङ, कम्युनिकेशन्सका उपमहानिर्देशक खालिद अल मालावीले उद्घाटनको दिन दिउँसो ३ बजे स्टेडियमको...

दुईपटकको विश्व विजेता वेस्ट इन्डिज बाहिरिएपछि आयरल्यान्ड विश्वकपको सुपर १२ मा
दुईपटकको विश्व विजेता वेस्ट इन्डिज बाहिरिएपछि आयरल्यान्ड विश्वकपको सुपर १२ मा

दुई पटकको विश्व विजेता वेस्ट इन्डिज अस्ट्रेलियामा जारी २० विश्वकप क्रिकेटबाट बाहिरिएको छ । शुक्रबार राति आयरल्यान्डसँग नौ विकेटले पराजित भएसँगै वेस्ट इन्डिजको सुपर १२ पुग्ने सम्भावना सकिएको हो । योसँगै आयरल्यान्ड सुपर १२ मा उक्लिएको छ । एक सय...

यसपटकको विश्वकप मेरो अन्तिम हुनेछ : मेसी
यसपटकको विश्वकप मेरो अन्तिम हुनेछ : मेसी

लियोनल मेसीले नोभेम्बरमा कतारमा हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने बताएका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)का ३५ वर्षीय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलेका छन् । त्यसमा उनले ६ गोल गरेका छन् भने पाँच...

यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको विजयी सुरुआत
यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको विजयी सुरुआत

आईसीसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटका लागि भएको खेलमा नेपालले विजयी सुरुवात गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो...