गृहपृष्ठ Tag: विवेकशील साझा पार्टी
राजनीति
‘सत्ता सौदावाजीका लागि ल्याइएको अध्यादेश अनैतिक’

अदालतमा विचाराधीन मुद्धालाई प्रभावित गरि सत्ता सोैदावाजी गर्न ल्याइने अध्यादेशले विधिको शासनलाई लत्याउँदै प्रणालीमै प्रहार गर्ने यस अघिका पटकपटकको प्रयासलाई थप मलजल गरेको विवेकशील साझाको बुझाइ छ । सरकारले वर्तमान संसदको कार्यकाल सकिएको र नयाँ सभा गठन नभइसकेको संक्रमणकालीन अवस्थामा दुरगामी असर पार्ने सामरिक महत्वको विधेयक ल्याएर नयाँ संसदको क्षेत्राधिकार समेत मिचेको विवेकशील साझाको ठहर छ।

विवेकशील साझा पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक प्रतिबद्धतापत्रमा विभिन्न १३ वटा बुँदामा पार्टीको अजेन्डा प्रस्तुत समावेश छन् । विवेकशील साझालेले नोट चल्ने भोट नचल्ने व्यवस्थाको अन्त्य गर्दै विदेशमा बस्ने नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता...

विवेकशील साझा पार्टीले अन्तरिम कार्यसमिति गठन गरेको छ । अन्तरिम कार्यसमितिको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । संयोजकको जिम्मेवारी सञ्जीव भट्टराईले पाएका छन् । आइतबार बसेको केन्द्रीय समिति बैठकले उनीहरूलाई जिम्मेवारी तोकेको विवेकशील साझाका एक केन्द्रीय सदस्यले जानकारी दिए ।...

विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिको मेयर र उपमेयरका लागि समीक्षा बाँस्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौं' भन्ने नाराका...

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएका छन् । लेभी नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भएको भन्दै उनीहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइएको हो । कारबाही गरिएकामा प्रदेश सांसद् रमेश पौड्याल सहितका नेता छन् । उनी मिलन...