गृहपृष्ठ Tag: विप्लव

विप्लव नेतृत्वको नेकपाले आज नवौं महाधिवेशन गर्दै
विप्लव नेतृत्वको नेकपाले आज नवौं महाधिवेशन गर्दै

मुलुक आमनिर्वाचनमा होमिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ । चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ । काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन...

पार्टीबाटै निकालिए विप्लव
पार्टीबाटै निकालिए विप्लव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेताद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला 'कञ्चन' पक्षको भेलाले महासचिव विप्लवलाई कारबाही गरेको छ । आजदेखि चितवनमा सुरू भएकाे साे समूहकाे विशेष भेलाले विप्लवलाई पार्टीबाटै निष्कासन गरेकाे हाे । विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी...

विप्लवको चुनावी नीति : बहिष्कार वा सहभागी केन्द्रीय कमिटीमा छलफल हुँदै
विप्लवको चुनावी नीति : बहिष्कार वा सहभागी केन्द्रीय कमिटीमा छलफल हुँदै

आगामी बर्षको बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बोलाएको छ । निर्वाचनलाई बहिष्कार गर्ने वा सहभागिता जनाएर चुनावमा होमिनेबारेको निर्णय गर्न विप्लवले बैठक आह्वान गरेका हुन् ।...