गृहपृष्ठ Tag: विपदका जोखिमयुक्त क्षेत्रको पहिचान
विपद क्षेत्रको पहिचान गरी तयारी अवस्थामा रहन महानिरीक्षक सिंहको निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले विपदका जोखिमयुक्त क्षेत्रको पहिचान गरेर आवश्यक स्रोतसाधनसहित पूर्व तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएका छन् ।