nmb bank

गृहपृष्ठ Tag: विद्युतीय स्कुटर

‘सुन्रा’ ब्रान्डको विद्युतीय स्कुटर नेपाल भित्रिँदै

‘सुन्रा’ ब्रान्डको विद्युतीय स्कुटर नेपाल भित्रिँदै

रोबो एस कम्पनीको हाइ-स्पीड सेग्मेन्टको स्कुटर हो । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टाको हुनेछ । यसले एक पटकको पूरा चार्जमा १३५ किलोमिटरको रेन्ज दिने अनुमान छ ।

नास्टले बनायो विद्युतीय स्कुटर, दुईमन्त्रीले आज उद्घाटन गर्दै
नास्टले बनायो विद्युतीय स्कुटर, दुईमन्त्रीले आज उद्घाटन गर्दै

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनाएको छ । लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा बनाइएको विद्युतीय स्कुटरको आज दिउँसो ऊर्जामन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतले संयुक्त रुपमा उदघाटन गर्दैछन् । नास्टका...

नास्टले बनायो एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर
नास्टले बनायो एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर

नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य १६० रुपैयाँ पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खासगरी रुस र युक्रेनबीचको संघर्षको बाछिटाले लगातार इन्धनको मूल्यवृद्धि भइरहेको छ । यस्तो अवस्थामा...