गृहपृष्ठ Tag: विद्युतीय सवारीसाधन

१३ करोडको विद्युतीय सवारीसाधन दुई वर्षदेखि अलपत्र
१३ करोडको विद्युतीय सवारीसाधन दुई वर्षदेखि अलपत्र

बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसरबाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जोकोहीले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत...

विद्युतीय सवारी साधन राज्यले प्रोत्साहन होइन निरुत्साहित गर्‍यो : नाडा
विद्युतीय सवारी साधन राज्यले प्रोत्साहन होइन निरुत्साहित गर्‍यो : नाडा

अटो व्यापारीहरुको छाता संस्था नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले विद्युतिय सवारी साधनको भन्सार तथा अन्तशुल्क बढाएर सरकारले निरुत्साहित गरेको आरोप लगाएको छ । देशमा उत्पादित जलविद्युतको बजारीकरणका साथै इन्धन आयातमा विद्युतीय सवारी साधनको भुमिका महत्वपूर्ण हुने भए पनि सरकारले यसलाई...