global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: विद्युतीय गाडी

५ महिनामा ४ हजारभन्दा बढी भित्रिए विद्युतीय गाडी
५ महिनामा ४ हजारभन्दा बढी भित्रिए विद्युतीय गाडी

५ महिनामा ४ हजारभन्दा बढी विद्युतीय गाडी भित्रिएका छन्। निजी गाडी र माइक्रो गरी ४ हजार ४२ विद्युतीय गाडी आयात भएका हुन्। ५ महिनामा ५० किलोवाटसम्मका कार जिप १५ सय ९५ वटा आयात भएका छन्। ५१ देखी १०० किलोवाटसम्मको २...

विद्युतीय गाडीको आयात बढ्यो, पहिलो महिनामै २११ वटा विद्युतीय गाडी भित्रिए
विद्युतीय गाडीको आयात बढ्यो, पहिलो महिनामै २११ वटा विद्युतीय गाडी भित्रिए

सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको आयात रोकेपछि विद्युतीय गाडीको आयात वृद्धि भएको छ । चालू आवको पहिलो महिनामै २११ वटा विद्युतीय गाडी भित्रिएका छन् । सरकारले पहिलो महिनामा २१ करोड विद्युतीय गाडीबाट भन्सार उठाएको छ । अघिल्लो वर्षको...

किङलङका विद्युतीय गाडी नेपाली बजारमा
किङलङका विद्युतीय गाडी नेपाली बजारमा

किङलङका विद्युतीय भ्यान नेपाल भित्रिएका छन् । किङलङको आधिकारिक बिक्रेता श्री इको भिजिनरीले प्रालिले नेपाल भित्र्याएकाे हो । कम्पनीका अनुसार ५१ किलोवाट आवर ब्याट्री रहेको भ्यान २०० किमीसम्मको रेञ्ज दिन्छ ।  किङलङका भ्यानहरू सार्वजनिक यातायात बाहेक एम्बुलेन्स, कार्गो रूपमा रहेको छ...

बढ्न थाल्यो विद्युतीय गाडीको आयात, ५ अर्बका गाडी भित्रिए
बढ्न थाल्यो विद्युतीय गाडीको आयात, ५ अर्बका गाडी भित्रिए

पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा...

गोल्छा ग्रुपद्वारा विद्युतीय गाडी बनाउन आर्थिक सहयोग
गोल्छा ग्रुपद्वारा विद्युतीय गाडी बनाउन आर्थिक सहयोग

गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो । विद्यार्थीहरुले आवश्यक सीपअनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्य स्थललाई अन्तिम रूप...