गृहपृष्ठ Tag: विद्यालय बन्द

निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालय बन्द
निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालय बन्द

स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालय बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न...