गृहपृष्ठ Tag: विदेशी मुद्रा

विदेशी मुद्राको सञ्चिति अझै घट्छ – गभर्नर
विदेशी मुद्राको सञ्चिति अझै घट्छ – गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल कायम विदेशी मुद्राकाे सञ्चिती अभाव अझै बढ्ने संकेत गरेका छन् । नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आर्थिक क्रियाकलापसँगै रकमको माग अधिक बढ्ने भएकाले विदेशी मुद्राको सञ्चितीमा सुधार नआउने बताएका...