nmb bank

गृहपृष्ठ Tag: वितरण

रोपाइँ सकिएपछि आएको रासायनिक मल जिल्लामा पठाइँदै
रोपाइँ सकिएपछि आएको रासायनिक मल जिल्लामा पठाइँदै

कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो । दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच...

विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण हुने
विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण हुने

प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण गरिने भएको छ । प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए ।...

सुर्खेतका १३८ परिवारले पाए जग्गाधनी पुर्जा
सुर्खेतका १३८ परिवारले पाए जग्गाधनी पुर्जा

राष्ट्रिय भूमी आयोग सुर्खेत शाखाले यहाँका दुई सरकारी कार्यालयसहित १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा आज भेरीगंगा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३६ घरपरिवारलाई पुर्जा वितरण गरिएको हो । आयोगले वितरण गरेकामध्ये दुई...