गृहपृष्ठ Tag: # विज्ञ
अव भबन निर्माणमा पनि ‘गो ग्रीन’ मा जाऔं : विज्ञ

सोसाइटी अफ कन्सल्टिंग आर्किटेक्चरल एण्ड इन्जिनियरिंग फम्स (एससीएईएफ) नेपालले राजधानीमा गरेको एक कार्यक्रममा विषय विज्ञले अब भवन निर्माणमा पनि गो ग्रीन (हरियालीतिर जाऔँ) धारणाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।