गृहपृष्ठ Tag: विजय कँडेल

काठमाडौं- ५ बाट विजय कँडेलको उम्मेदवारी घोषणा

काठमाडौं- ५ बाट विजय कँडेलको उम्मेदवारी घोषणा

आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । दल मात्र नभइ स्वतन्त्रतर्फ पनि उम्मेदवारी घोषणा गर्ने जमात बढिरहेको छ । यस्तै स्वतन्त्र मध्येका युवा व्यवसायी विजय कँडेलले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।