गृहपृष्ठ Tag: वायुसेवा

‘वायुसेवा सञ्चालकको धम्की स्वीकार्य छैन’
‘वायुसेवा सञ्चालकको धम्की स्वीकार्य छैन’

नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय फिर्ता नभए भोलि बुधबारदेखि देशभरका आन्तरिक उडान बन्द गर्ने एयरलाइन्सले धम्की दिएपछि त्यसको जवाफमा प्राधिकरणले एयरलाइन्सको धाकधम्की स्वीकार्य नहुने स्पष्ट पारेको छ । प्राधिकरणले मंगलबार पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका...