global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: वामदेव गौतम’

२०४७ सालयताका मन्त्री र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्छः वामदेव गौतम

२०४७ सालयताका मन्त्री र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्छः वामदेव गौतम

राष्ट्रियसभा सदस्य तथा पूर्वगृहमन्त्री वामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित होइनः वामदेव गौतम
अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित होइनः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले संविधानसम्मत प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम ल्याउने माग गर्नु उचित नभएको बताएका छन् । सरकारको आगामी आर्थिको वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभाको आजको छलफलमा गौतमले प्रस्तुत...

कालापानीबाट भारतले सुरक्षाफौज फिर्ता गर्नुपर्छ– वामदेव गौतम
कालापानीबाट भारतले सुरक्षाफौज फिर्ता गर्नुपर्छ– वामदेव गौतम

 कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले बताएका छन् । आज काठमाडौंमा वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र डा.अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक नेपाल भारत फर्नलेयर डिप्लोमेसी इन...

वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो बहस नोट
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो बहस नोट

पूर्वमन्त्री वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको योग्यतामाथि प्रश्न उठाएर दायर रिटमा सर्वोच्च्च अदालतले बहस नोट मागेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको सुनुवाइपछि बहस नोट...

वामदेव गौतमले प्युठानबाट संसदीय निर्वाचन लड्ने
वामदेव गौतमले प्युठानबाट संसदीय निर्वाचन लड्ने

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संघीय चुनावमा प्युठानबाट प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्हबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्न सहमत भएका गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका हुन् । २०७४ मा बर्दिया–१...

सम्बन्धित देशको नागरिकता त्यागेपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्छ : गौतम
सम्बन्धित देशको नागरिकता त्यागेपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्छ : गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले सम्बन्धित देशको नागरिकता त्यागेपछि मात्र विदेशी महिललाई वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताएका छन् । सोमबार बसेको राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा सहभागी हुँदै गौतमले सम्बन्धित देशको नागरिकता त्याग्न...

उपसभामुख र उपाध्यक्ष चयन गर्न नसक्नु लाजमर्दो : वामदेव गौतम
उपसभामुख र उपाध्यक्ष चयन गर्न नसक्नु लाजमर्दो : वामदेव गौतम

राष्ट्रियसभा सदस्य वमदेव गौतमले उपसभामुख र उपाध्यक्ष नियुक्तिका लागि महिला सांसद्हरुले आन्दोलन नै गर्नुपर्ने बताएका छन् ।  प्रतिनिधिसभाको उपसभामुख पद झण्डै ४ वर्षदेखि रिक्त छ भने राष्ट्रियसभा उपाध्यक्ष पद केही महिनादेखि खाली छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा बोल्दै गौतमले...

केपी ओली र वामदेव गौतमबीच भेटवार्ता
केपी ओली र वामदेव गौतमबीच भेटवार्ता

 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।  ओली निवास बालकोटमा बिहीबार दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । एमाले विभाजनपछि  ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन् ।  कम्युनिस्ट...

मेरो श्रीमती र छोरा भएर मात्रै केन्द्रीय सदस्य भएका होइनन् : वामदेव गौतम
मेरो श्रीमती र छोरा भएर मात्रै केन्द्रीय सदस्य भएका होइनन् : वामदेव गौतम

नेकपा राष्ट्रिय एकता पार्टी (प्रस्तावित) का संयोजक वामदेव गौतमले आफ्नो छोरा र श्रीमती केन्द्रीय कमिटीमा रहनुलाई उनीहरूले गरेको कम्युनिस्ट आन्दोलनको परिणम भएको बताएका छन् । पार्टी घोषणा कार्यक्रममा उनले आफ्नै श्रीमती र छोरा मात्रै भएर केन्द्रीय सदस्य नभएको दाबी गरे...

नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम 
नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम 

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौँमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।  नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः...