गृहपृष्ठ Tag: वर्षाको सम्भावना

मेघगर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

मेघगर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

 हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

गर्जन,चट्याङसहित वर्षाको सम्भावना
गर्जन,चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी...

मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ...

देशभर मंगलबारसम्म वर्षाको सम्भावना
देशभर मंगलबारसम्म वर्षाको सम्भावना

आगामी मंगलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसवद् प्रतिभा मानन्धरले भनिन्, ‘यो क्रम आगामी मंगलबारसम्म कायम...

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी...

मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज बिहान प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश,...

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी...

देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

अझै केही दिन देशको अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  प्रिमनसुन गतिविधि सक्रिय रहेकाले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको...