गृहपृष्ठ Tag: वर्ल्डलिंक_Worldlink

क्रिकेटका लागि इन्टरनेटसम्बन्धी पूर्वाधार वर्ल्डलिंकले प्रदान गर्ने

क्रिकेटका लागि इन्टरनेटसम्बन्धी पूर्वाधार वर्ल्डलिंकले प्रदान गर्ने

कम्पनीका सीईओ नेपालले वर्ल्डलिंक देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक भएको नाताले पनि देशको खेललाई बिस्तार तथा प्रवर्द्धन गर्नु आफूहरूको जिम्मेवारी भएको बताए ।

वर्ल्डलिंकमा थपियो २ अर्ब लगानी
वर्ल्डलिंकमा थपियो २ अर्ब लगानी

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले एक अर्ब ९८ कराेड रुपैयाँ लगानी प्राप्त गरेकाे छ । याे लगानी इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो भएकाे सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत कम्पनीले जनाएकाे छ । कम्पनीले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था...

वर्ल्डलिंकलाई ‘कर्पोरेट एक्सिलेन्सी आइएसपी अवार्ड’
वर्ल्डलिंकलाई ‘कर्पोरेट एक्सिलेन्सी आइएसपी अवार्ड’

यस वर्षको 'कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड' वर्ल्डलिंकले हात पारेको छ । कर्पोरेट क्लब नेपालले वर्ल्डलिंकलाई ‘द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको हो । निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान...

वर्ल्डलिंकले पायो ‘होम कनेक्टिभिटी सर्भिस इनोभेसन’ अवार्ड
वर्ल्डलिंकले पायो ‘होम कनेक्टिभिटी सर्भिस इनोभेसन’ अवार्ड

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन 'नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड २०२२'बाट सम्मानित भएको छ । सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै नोकियाले यस्तो अवार्ड दिएको हो । नोकियाका अनुसार वर्ल्डलिंकले होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि कम्पनीलाई विजेताको रूपमा चयन...

वर्ल्डलिंकको ‘पोडकास्ट’ अभियान सञ्चालनमा
वर्ल्डलिंकको ‘पोडकास्ट’ अभियान सञ्चालनमा

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले 'पोडकास्ट' अभियान सञ्चालन गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना जगाउन उक्त अभियान चलाएको हो । 'रेञ्ज द वर्ल्ड' नामक सो अभियानअन्तर्गत पूर्वमिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका...

५० विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम गर्न वर्ल्डलिंककाे सहयोग
५० विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम गर्न वर्ल्डलिंककाे सहयोग

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएकाे छ । पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानको इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा स्नातक विद्यार्थीहरूको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा कार्यक्रम आयोजना गर्न...

वर्ल्डलिंक २८औं वर्षमा प्रवेश
वर्ल्डलिंक २८औं वर्षमा प्रवेश

नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले स्थापनाको २७ वर्ष पूरा गरी २८औं वर्षमा प्रवेश गरेको छ । इमेल सेवा हुँदै सन् १९९७ बाट डायल अप इन्टरनेट सेवा दिन सुरू गरेको कम्पनीको यात्राले २७औं वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा गौरवपूर्ण इतिहास...

वर्ल्डलिंकको फेसटीभीटी अफर : एक हजारमै २०० एमबीपीएस इन्टरनेट र नेटटीभी
वर्ल्डलिंकको फेसटीभीटी अफर : एक हजारमै २०० एमबीपीएस इन्टरनेट र नेटटीभी

वर्ल्डलिंकले नजिँकिदै गरेको चाड दशैंको अवसरमा ‘वर्ल्डलिंक फेसटिभीटी’ अफर ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले आफ्नो सब्सक्रिप्सनमा तीन फरक-फरक आकर्षक डिल प्राप्त गर्न सक्नेछन् । यसमध्ये पहिलो प्याकेज ‘फास्ट अफर’अन्तर्गत १ हजार ५० रुपैयाँ प्रतिमहिनामा ग्राहकले डुअल ब्यान्ड राउटर र...

मधेस प्रदेश सरकारको आईसीटी अवार्ड वर्ल्डलिंकलाई प्रदान
मधेस प्रदेश सरकारको आईसीटी अवार्ड वर्ल्डलिंकलाई प्रदान

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले प्रदेशको इमर्जिङ सेक्टरका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो । मधेस प्रदेशमा समेत सञ्चालनमा...

वर्ल्डलिंककाे नेटवर्क स्तरोन्नति परीक्षण सफल, अब अपलोड र डाउनलोडको स्पिड बराबर
वर्ल्डलिंककाे नेटवर्क स्तरोन्नति परीक्षण सफल, अब अपलोड र डाउनलोडको स्पिड बराबर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जीपीएन) नेटवर्क स्तरोन्नति गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो फाइबर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः एक्सजीएस-पोनमा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएस-पोनमा...