गृहपृष्ठ Tag: लोकसेवा

कर्णाली लोकसेवा आयोगद्वारा परीक्षा सञ्चालन
कर्णाली लोकसेवा आयोगद्वारा परीक्षा सञ्चालन

मुलुकमा संघीय संरचना कार्यान्वयनमा आएपछि कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेतले पहिलोपटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो । प्रदेश लोकसेवा आयोग ऐन, २०७५...