गृहपृष्ठ Tag: #लेक चड्न थाले भेडी गोठ

लेक चड्न थाले भेडी गोठ, अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला

लेक चड्न थाले भेडी गोठ, अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला

 पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन् ।