गृहपृष्ठ Tag: लुम्बिनी विकास बैंक_LumbiniBikasBank
लुम्बिनी विकास बैंकद्वारा बसपार्कका लागि टीभी प्रदान

बैंकले छिट्टै काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने जनाएकाे छ ।

लुम्बिनी विकास बैंक वित्तीय सचेतनासम्बन्धी नाराका साथ प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रम समपन्न गरेको छ । बैंककाे १५औं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम सम्पन्न गरिएकाे हो । बैंकले प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका वडा नं. १३ को कोलचौर, राम मन्दिरमा पुगेर समापन गरी...

लुम्बिनी विकास बैंकले एक अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष र ब्याजदर ११ प्रतिशत रहेको छ । ऋणपत्र जारी गर्न बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको...

लुम्बिनी विकास बैंक लिमिटेडले थप दुई शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नयाँ खोलिएका शाखाहरूमा ८०औँ शाखाको रुपमा काठमाडौंको कलंकीमा कलंकी शाखा र ८१औँ शाखाको रुपमा नुवाकोटकाे विदुर नगरपालिका-२, स्थित बट्टार शाखा रहेका छन् । बैंकको कलंकी शाखाको उद्घाटन बैंकका...