गृहपृष्ठ Tag: लुम्बिनी जनरल इन्स्योरेन्स

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश र मर्जर प्रस्ताव पारित

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश र मर्जर प्रस्ताव पारित

सभाको औपचारिक कार्यक्रम सम्पन्नपश्चात कम्पनीमा १० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरुलाई ताम्रपत्रसहित दोसल्ला ओढाई सम्मान गरिएकाे थियाे ।

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा छात्रवृत्ति प्रदान
लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा छात्रवृत्ति प्रदान

लुम्बिनी जनरल इन्स्योरेन्सले बिहीबार मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेका विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गरेकाे छ । १० जना विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक १२ हजारको दरले १ लाख २० हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान...

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता
लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का बीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ । मंगलबार दुवै कम्पनीहरु एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका हुन् । सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहर दास...

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी अस्पतालबीच सम्झौता
लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी अस्पतालबीच सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नारायणी सामुदायिक अस्पतालबीच व्यावसायिक सम्झौता भएको छ । लुम्बिनी जनरलबाट बिमा गरेका बीमितले अस्पतालमा नगदरहित उपचार सुविधा पाउने सम्झौता भएको हो । कम्पनीका अनुसार औषधि उपचार तथा दुर्घटना बिमालेख खरिद गरेका बीमितहरूले बिमालेखको सीमा र शर्तहरूको...