गृहपृष्ठ Tag: #लागूऔषधसहित पक्राउ

नियन्त्रित लागूऔषधसहित पक्राउ

नियन्त्रित लागूऔषधसहित पक्राउ

बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ९ एम्पुल, एभिल १२ एम्पुल, डाईजेपाम ९ एम्पुल र फेनारगन–९ एम्पुलसहित तेह्रथुम आठराई गाउँपालिका–४ बस्ने १९ वर्षीय अनिश लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।