गृहपृष्ठ Tag: #लागुऔषधस

विभिन्‍न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ

विभिन्‍न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ

 देशका विभिन्‍न स्थानबाट ११ जना लागुऔषधसहित पक्राउ परेका छन् । मकवानपुरको कैलाश गाउँपालिका–४ कटुन्जेबाट अवैध लागुऔषध गाँजा ५ सय ११ किलो ९ सय ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीय उत्तम रिजाल र ४२ वर्षीय राधाकृष्ण रिजाल रहेका छन् ।