गृहपृष्ठ Tag: लागुऔषध

बिगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुव्र्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०/९१ को चैत मसान्तसम्म लागुऔषध चरेश र खैरो...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ८ सय ६० ग्राम चरेससहित जर्मन नागरिक ६३ वर्षीय पाउल वेस्र्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । टर्किस एयरको उडानद्वारा काठमाडौँबाट स्तानबुल हुँदै जर्मनी जान लागेका उनको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच...

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । ईलामकाे माई नगरपालिका-१ घुम्ती बस्ने ३४ वर्षीय तिर्थ गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २२ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई उक्त...

देशका विभिन्न स्थानबाट सातजना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट अवैध लागूऔषध गाँजा ३ सय ५० ग्रामसहित सोही ठाउँ बस्ने काभ्रे घर भएका १७ वर्षीय किशोरसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई...

सर्लाहीबाट अवैध लागुऔषधसहित तीन जनालाई प्रहरीले फक्राउ गरेको छ। शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध लागुऔषध पक्राउ गरेको प्रहरीले जनाएकाे छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ बस्ने २० वर्षीय हिमाल पाण्डेयसहित २ जना रहेका छ । अस्थायी प्रहरी...

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित भित्री सडकबाट ३ सय केजी गाँजासहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय मनिस दर्नाल र...

जिल्ला प्रहरी कार्यालय उदयपुरले लागु औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न स्थानबाट उनीहरुलाई लागु औषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले त्रियुगा नगरपालिका १३ को जोगीपोखरीका २४ वर्षीय आइस अधिकारीले घरमा लुकाइ–छिपाइ राखेको ३९ एम्पुल प्रतिबन्धित लागु औषध...

लमजुङ प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार तनहुँबाट लमजुङतर्फ आएका कास्की जिल्लाको रुपा गाउँपालिका ३ बस्ने बर्ष २५ का आश्वासन जंग शाहीलाई पक्राउ गरेको हो । उनलाई जिल्लाको मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेबाट पक्राउ गरिएको हो ।...

भारतीय हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियाविरुद्धकाे लागुऔषध मुद्दाले नयाँ माेड लिएकाे छ । भारतीय सञ्चार माध्यमका अनुसार एनसीबीले भारती र हर्षविरुद्ध लागुऔषध मुद्दामा २ सय पृष्ठको आरोप-पत्र दर्ता गरेको छ । स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु...